
Astro Amrit
About me
नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठबाट वि.सं. २०७८ मा फलित ज्योतिषमा आचार्यका साथै सामाजिकमा एकवर्षे वि. एड. उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्नराज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययन । वि.सं. २०७३ सालबाट वैदिक ज्योतिष तथा वास्तुको अध्ययन, अध्यापन तथा परामर्श सेवा सञ्चालन गर्दै आउनुभएको। Master Degree in Vedic Astrology from Nepal Sanskrit University in 2078 B.S. One Year b.ed in Social studies from Nepal Sanskrit University in 2077 Master Degree in Political Science From Ratna Rajya Laxmi Campus in 2081 B.S.